भच्चेकमा चुनावीसभा

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको चुनावीसभामा सहभागी हुँदै । तस्बिर: प्रशन्न पोखरेल